म आफैलाई फर्किएर हेर्दा !

अधिबक्ता प्रेम गुरुङ दुबो ( लेम्मो/लेम्मे लामिछाने ) बिषय प्रबेष :- मेरो जीवनका भोगाई र अनुभवको कथाले भोलिका नया पुस्तालाई केहि सुचना र खुराक पुगि हाल्छ कि भन्ने आशयले मेरो जीवन यात्रा बिबरण लेख्ने सोचमा थिए र अझै पनि छु, तर मेरो स्वास्थ्य स्थितिले धेरै पहिले लेखि सकेको पुस्तक प्रकाशनमा ल्याउन समेत उल्झन भइरहेको बेला … Continue reading म आफैलाई फर्किएर हेर्दा !