एक ऐतिहासिक पात्र ध्यान बहादुर राई बाजे(कोपा) लाई सम्झिदा  

अधिबक्ता प्रेम गुरुङ दुबो,छिनामखु, भोजपुर, हाल युके | समय र परिस्थितिको हावा हुरि बाढि पहिरोले उडाएर म कोमा( अचेत अबस्थामा ) वा गुफा पसेको पनि २२ बर्ष भईसकेकोछ | सायद जीवन र जगतका चक्रहरु यसरिनै अकल्पनिय पाराले घुमिरहन्छ होला कि ? या नियतिले नै मलाई यो जन्म अध्यन कै लागि मात्र दिएको हो त ?Continue reading “एक ऐतिहासिक पात्र ध्यान बहादुर राई बाजे(कोपा) लाई सम्झिदा  “

प्रेम गुरुङ दुबो( लेम्मे लाम्छाने, तमु ) को आफ्नै शब्दमा संक्षिप्त यात्रा संस्मरण

अधिबक्ता प्रेम गुरुङ दुबो( लेम्मे लाम्छाने, तमु ) को आफ्नै शब्दमा संक्षिप्त यात्रा संस्मरण :-  मेरो जन्म बि. सं. २००७ भाद्र महिनामा पुर्बि नेपालको भोजपुर, छिनामखु, काङ्ग काङ्ग गाऊँमा दोश्रो बिश्व युद्धका योद्धा श्री मणि प्रसाद गुरुङ( No: 3113 Naik, 1st Bat. 7 GR, 20-08-1940 to 29-06-1947.) र मेरो आदर्श शाहसी आमा धर्म लक्ष्मि( जोगमायाContinue reading “प्रेम गुरुङ दुबो( लेम्मे लाम्छाने, तमु ) को आफ्नै शब्दमा संक्षिप्त यात्रा संस्मरण”

मेरो कुल(बायु) पुजा हिज र आज

– प्रेम गुरुङ दुबो आज बैशाखे पुर्णे अर्थात: हाम्रो कुल(बायु) पुजा गरेर दाजु भाईहरु भेला भै पुर्खाहरु बारेगफगाफ र रमाईलो गर्ने दिन! यति खेर म मेरो जन्म र बाल्यकालको गाउँ कांगकांगको ठूलो धारा कै छेउको पोल्टाबारीको दुदिलो र भिमसेनपातिको रुखको फेदमा मेरो पुर्खाहरुको प्रतिक मुलथानि, सिमे भुमे, आईआपत परि मरेका भाई खलक, ९० सालको भुकम्पमाContinue reading “मेरो कुल(बायु) पुजा हिज र आज”

भगवान गौतम बुद्ध र उहाको उपदेशको संक्षिप्त सार !

– अधिवक्ता प्रेम गुरुङ दुबो  १) शाक्यमुणि भगवान बुद्ध को हुनुहुन्थ्यो ?

लिपु लेकको तरंगले नेपाली बुद्ध र गोर्खालिलाई बिउझाउला त ?

http://everesttimes.net/archives/17277?fbclid=IwAR0KDE-5fQxzJDxl7UDkY3qKcWT6CG5KlCvcomDFgan8btf1i2VbQi7o0qU अधिवक्ता प्रेम गुरुङ दुबो

नेपालले किन दोहोरो नागरिकता नीति लागु गर्नु पर्छ ?

https://www.nepalipatra.com/news/prem-gurung-dubo/38111?fbclid=IwAR1Ov2htMXInjWk-q5ZJl-3lh0eMKsdPbVke_tZiNqT9WWxpLO-10uqS3sM अधिबक्ता प्रेम गुरुङ दुबो

म आफैलाई फर्किएर हेर्दा !

अधिबक्ता प्रेम गुरुङ दुबो ( लेम्मो/लेम्मे लामिछाने ) बिषय प्रबेष :- मेरो जीवनका भोगाई र अनुभवको कथाले भोलिका नया पुस्तालाई केहि सुचना र खुराक पुगि हाल्छ कि भन्ने आशयले मेरो जीवन यात्रा बिबरण लेख्ने सोचमा थिए र अझै पनि छु, तर मेरो स्वास्थ्य स्थितिले धेरै पहिले लेखि सकेको पुस्तक प्रकाशनमा ल्याउन समेत उल्झन भइरहेको बेलाContinue reading “म आफैलाई फर्किएर हेर्दा !”

कोरोनाको लकडाउनमाआफ्नै लघु कथा!

– अधिबक्ता प्रेम गुरुङ दुबो आदरणिय सम्पूर्ण बिश्वभरका नेपाली जनहरु , जीवन आशा उत्साह रहर र सुन्दर सृजनाका मुहान हो ! हामी सबै बिद्यार्थी , कलाकार,कथा कहानी ,वास्तविक भूमिकामा रहेर खेल्ने पात्रहरु र पढ्नै पर्ने किताबहरु हौ !

कोभिड १९ ले तरंगित मनहरु

-अधिबक्ता प्रेम गुरुङ दुबो हामी नेपालीहरुको प्रचलित उखान छ , हुलमुलमा जिऊ जोगाउनु , अनिकालमा बिउ जोगाउनु , भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर अडीन्न |