जेन जी नया पुस्ताहरुको आवाजहरुलाई सुनौ बुझौ र यो सुन्दर मानव सभ्यतालाई बचाऔँ है

– प्रेम गुरुङ दुबो आदरणीय बिश्वभर छरिएर बस्नु भएका सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु र नया पुस्ताका नानी बाबुहरू, सर्वप्रथम त म जेन-जी उमेरका युवा भाई बहिनीहरुको खवरदारी आवाजलाई मेरो शुभकामना र यस घटनामा दिवंगत हुनु भएका ती निर्दोष ब्यक्ति र शहिदहरू प्रति हार्दिक श्रद्धासुमन र भावपूर्ण श्रद्दान्जली प्रकट गर्दछु र शोक सन्तप्त परिवारहरुContinue reading “जेन जी नया पुस्ताहरुको आवाजहरुलाई सुनौ बुझौ र यो सुन्दर मानव सभ्यतालाई बचाऔँ है”

तमु ( गुरुङ ) हरु बारे मेरो संक्षिप्त दृस्टिकोण

जुन ०९/२०२४ ( १४/०६/०२४)मा काठमाणडौमा भएको Tamu Culture Forum- UK को सेमिनार सन्दर्भमा १५ जुन २०२४ मा फोरमको भाईवर ग्रुपमा ब्यक्त मेरो विचार – अधिबक्ता प्रेम गुरुङ दुबो | कडा परिश्रम र मिहिनेतको लागी धेरै धेरै धन्यबाद र शुभकामना निर्देशक राजु भाई , अनि कार्यक्रम उदघोषिका अनिता नानीकासाथै सम्पूर्ण आदरणीय तमु अभियन्ताज्युहरुमा मेरो न्यानो मायाContinue reading “तमु ( गुरुङ ) हरु बारे मेरो संक्षिप्त दृस्टिकोण”

नेपालले किन दोहोरो नागरिकता नीति लागु गर्नु पर्छ ?

अधिवक्ता प्रेम गुरुङ्ग “दुवो” नेपालको वर्तमान भूराजनीतिक अवस्था, भूपरिवेष्ठित कठिनाईले गर्दा छिमेकीहरुको पेलाई र हेपाई, वेलायतसँगको मित्रता र सँगतका कारण प्रथम र दोस्रो विश्व युद्धमा सक्रिय भाग लिई लिग अफ नेशन हुदै संयुक्त राष्ट्र संघको निर्माणमा हामी गोर्खालीहरुको पनि महत्वपूर्ण भूमिका र अंग्रेजहरुसँग युद्ध मैदानमा युद्ध गर्दा गर्दै मित्रतापूर्ण समझदारी भई हाम्रा केहि भूभागका साथैContinue reading “नेपालले किन दोहोरो नागरिकता नीति लागु गर्नु पर्छ ?”

२५६७ औँ बुद्ध जयन्ती, बैशाखे र चण्डी पुर्णिमा, कुल पुजा, बायु पुजा, उभौली पर्वका दिन उब्जिएका मेरो अनुभूति

प्रेम गुरुङ दुबो , २२ बैशाख २०८० / 5 May 2023 , हाल युके अहा ! हामि मानवहरुको सभ्यताका सुनौला विरासतका मार्गहरु कोर्ने हामि नेपालीका महान पुर्खाहरु ! जसले बिहानीको सुर्यका किरणले झैँ आज पनि विश्वलाई सुखद यात्राका प्रकाश बनेर रमाउदै यात्रा गर्न सिकाई रहेकाछन !

आजको युगमा बाँच्न र बचाउन बिश्व बजारसँग जोडिनै पर्छ

–अधिबक्ता प्रेम गुरुङ दुबो बिश्वभरका सम्पूर्ण नेपालीहरु, लिग अफ नेसन हुदै यु एन स्थापनामा हाम्रा पुर्खाहरुको रगत पसिना बगेको न बिर्सौ !

स्पेन भ्रमणका अनुभूति !

 – प्रेम गुरुङ दुबो  कोरोना र स्वास्थ्यका कारण धेरै समय पछि आफु बसेको देश युके भन्दा बाहिर निस्किएर घुम्दा एउटा नेपाली यात्रिको मनमा उब्जिएका अनुभूतिका संक्षिप्त सारहरु आदरणीय पाठक र फेसबुक मार्फत जोडिनु भएका सम्पूर्ण मित्रहरु समक्ष प्रतिक्रियाको आशासहित शेयर गर्दछु 💐❤️🙏

सिर्जना र सुन्दरताको खोजि गर्नेहरुले पढ्नै पर्ने अनुसन्धात्मक पुस्तक

(भोजपुरको वाङ्गमय) लगनशीलता र ईच्छाशक्ति भए एकै व्यक्तिको सपना, अन्वेषणात्मक चक्षु र प्रयत्नले पनि एउटा बृहत अनुसन्धात्मक ग्रन्थ तयार हुदो रहेछ भन्ने उदाहरण भोजपुर, याकुमा बि. सं. २०२४ मा जन्मिनु भएका डा विप्लव ढकालको उक्त पुस्तक भोजपुरको वाङ्गमय पढ्दा अनुभूत गरेँ र यी यस्ता उर्जावान र सिर्जनशील नया पुस्ताहरु बिहानी पखको सुनौला सुर्य झैँ भएरContinue reading “सिर्जना र सुन्दरताको खोजि गर्नेहरुले पढ्नै पर्ने अनुसन्धात्मक पुस्तक”

तमु( गुरुङ ) सम्पदा त्रि – भाषिक पुस्तक सम्पादन र प्रकाशन सम्बन्धि तमु फोरम युके – बोर्डको भाईवर समुहमा प्रेषित विचार 

– अधिबक्ता प्रेम गुरुङ दुबो  आदरणिय सम्पूर्ण आफन्त जनहरु, सबैमा न्यानो अभिबादन ! मेरो दृस्टिकोण २ अप्रिल २०२२ को इडिटोरियल बोर्ड मिटिङ्ग पश्चात ५ अप्रिलमा र त्यस अघि पनि लेखन कार्यलाई सहयोग पुगुन भनि यस भाईवर ग्रुपमा पनि राख्दै आएकोछु र पुन पुस्तक प्रकाशन अघि सम्पादनको क्रममा छलफलहरु चलाउदा र सबैको विचार र दृस्टिकोणहरु अघाडीContinue reading “तमु( गुरुङ ) सम्पदा त्रि – भाषिक पुस्तक सम्पादन र प्रकाशन सम्बन्धि तमु फोरम युके – बोर्डको भाईवर समुहमा प्रेषित विचार “

लेम्मो/लेम्बो लाम्छाने गुरुङहरुको पुर्खा डिट्ठा चम्पसिंह गुरुङ बारे आफ्नो बंशजहरु बिच प्रस्तुत संक्षिप्त जानकारी 

-अधिबक्ता प्रेम गुरुङ दुबो  पुज्यनीय एबं आदरणीय लेम्मो/लेम्बो लाम्छाने बंशज परिवारजनहरु सबैमा साइनो अनुसार सेवाढोग आशिरबादकासाथै भगवानले हामि सबैलाई मानव जातीको कल्याणको लागि काम गर्ने नया शक्ति र ज्ञान प्रदान गरुन भनि प्रार्थना गर्दछु ,  प्रिय आफन्त जनहरु, हामिमा अझै पनि शंकर चन्द्रबीर अघिका पुर्खाहरु बारे क्लिएर नभए झैँ लागेकोले थप जानकारी प्रस्तुत गर्ने प्रयासContinue reading “लेम्मो/लेम्बो लाम्छाने गुरुङहरुको पुर्खा डिट्ठा चम्पसिंह गुरुङ बारे आफ्नो बंशजहरु बिच प्रस्तुत संक्षिप्त जानकारी “